spot_img
spot_img

आज एकैदिन सुनको मूल्य २१०० सयले बढ्यो

spot_img

काठमाडौँ, साउन ७-

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि भएसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

- Advertisement -spot_img

सम्बन्धित समाचार

- Advertisement -spot_img

ताजा खबरः

- Advertisement -spot_img